FAQs Complain Problems

समाचार

वडा नं. ४






उदयपुरगढी गाँउपालिका वडा नं. ४


उदयपुरगढी गाँउपालिका

वडा नं. ४ को कार्यालय

Email: 4.udayapurgadhi@gmail.com |
Official Number: ---

ठेगाना : डुम्रे   (साविक डुम्रे गा वि स वडा नं १-९)

वडाका जनप्रतिनिधीहरूको विवरण

सि.नं नाम थर पद सम्पर्क नम्बर फोटो
१ राम बहादुर घले वडा अध्यक्ष 9842825116
२ मिना कुमारी तामाङ्ग महिला वडा सदस्य (कार्यपालिका सदस्य) 9862735245
३ शोभा कुमारी मोते दलित महिला वडा सदस्य
४ बोध कुमार भण्डारी वडा सदस्य 9842983535
५ नेत्र बहादुर तामाङ्ग वडा सदस्य 9869797948

कार्यालय कर्मचारीहरूको विवरण

सि.नं नाम थर पद सम्पर्क नम्बर फोटो
१ ओम प्रकास सुवेदी वडा सचिव 9842986489
२ लक्ष्मी तामाङ्ग सामाजिक परिचालक 9842891435
३ शेर बहादुर कार्की ना.प.से.प्रा. 9861807440
४ दुर्गा बहादुर तामाङ्ग कार्यालय सहयोगी ---

सिमाना ः पूर्व - वडा नं ८, पश्चिम - वडा नं २, उत्तर - वडा नं ३ र दक्षिण - वडा नं ५

प्रमुख टोलवस्तीहरू ः डुम्रे, गजेथुम्का, हिमन्ते, माँझगाउँ, गोगने मझुवा, ढुंग्रे, रामभन्ज्याङ, बेतेनी मझुवा लगायतका वस्तीहरू छन् ।
कुल घरधुरी ः ४०६, कुल जनसंख्या ः २०८८ ( पुरुषको संख्या १११३ र महिलाको संख्या ९७५), मुख्य पेशा ः कृषि र पशुपालन
स्वास्थ्य चौकी र गाउँघर क्लिनिक रहेको यस वडामा ८ वटा बाल विकास केन्द्र, ६ वटा आधारभूत विद्यालय र २ वटा माध्यमिक विद्यालय सञ्चालनमा छन् । डुम्रे महिला कृषि सहकारी रहेको यस वडामा बाल विकास समाज, जाल्पा चिलाउने जस्ता गैह् सरकारी संस्था पनि कार्यरत छन । सोला भन्ज्यांग, वछ्यूटार, महाकाली थान मन्दिर र ध्याम्पा थुम्का मन्दिर जस्ता धार्मिक महत्व बोकेका स्थलहरुले यस वडालाई शोभायमान बनाएका छन् ।

Population: 
२०८८
Ward Contact Number: 
९८४२८२५११६
//