FAQs Complain Problems

वडा नं. ३






उदयपुरगढी गाउँपालिका वडा नं. २


उदयपुरगढी गाउँपालिका

वडा नं. ३ को कार्यालय

Email: 3.udayapurgadhi@gmail.com |
Official Number: ---

ठेगाना : जरुवा, बर्रे  (साविक वर्रे गा वि स वडा नं १, ५-९)

वडाका जनप्रतिनिधीहरूको विवरण

सि.नं नाम थर पद सम्पर्क नम्बर फोटो
१ मनोज कुमार कार्की वडा अध्यक्ष 9862842617
२ विष्णुमाया जर्घा मगर महिला वडा सदस्य 9742287256
३ गौरीमाया कामी दलित महिला वडा सदस्य 9829763381
४ नरदल विश्वकर्मा वडा सदस्य 9846201504
५ सन्मतोष मगर वडा सदस्य 9840155808

कार्यालय कर्मचारीहरूको विवरण

सि.नं नाम थर पद सम्पर्क नम्बर फोटो
१ जगत प्रसाद आचार्य वडा सचिव 9840673104
२ चेत बहादुर कार्की खरिदार 98
३ निर बहादुर श्रेष्ठ ग्रामिण स्वास्थ्य कार्यकर्ता ---
४ नर बहादुर मगर कार्यालय सहयोगी ---

यस वडाको पूर्व सिमानामा रौतामाई गाउँपालिकाको नामेटार, पश्चिम सिमानामा उदयपुरगढी गाउँपालिकाकै वडा नं २, उत्तरमा ताप्ली गाउँपालिका र दक्षिणमा वडा नं ४ पर्दछ । जरुवा, रातमाटे, सिन्किले, साइपा, माथिल्लो बर्रे र लामादी गरी ६ वटा प्रमुख टोल बस्तीहरु यस वडामा रहेका छन् । कुल घरधुरी संख्या ५५७ रहेको यस वडामा जम्मा जनसंख्या ३१७१ छ जसमा १६५२ पुरुष र १५१९ महिला छन् । यस वडामा बसोबास गर्ने धेरैजसो मानिसहरु कृषि र पशुपालन पेशामा आश्रित छन् । ६ वटा बाल विकास केन्द्र भएको यस वडामा २ वटा आधारभूत विद्यालय र एउटा माध्यमिक विद्यालय रहेको छ । हिन्दू धर्मावलम्बीको धेरै संख्या रहेको यस वडामा बौद्ध, क्रिश्चियन र किराँत धर्म पछ्याउने पनि छन् । नेपाली भाषा अधिकतम मानिसले बोल्ने भाषा हो । यस वडामा छिन्द्रिङदेवी बचत तथा ऋण सहकारी संस्था र रातमाटे कृषि सहकारी संस्था सञ्चालनमा छन् । त्यस्तै, वाल विकास समाज र सवल नेपाल जस्ता गैरसरकारी संस्था पनि कार्यरत छन् ।

Population: 
३१७१
Ward Contact Number: 
९८६२८४२६१७
//