FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

याेजना सम्झौता गर्नकाे लागी निम्न कागजातहरु चाहिन्छ 

  • सम्झौता माग निवेदन
  • सम्बन्धित वडाको सिफारिस
  • उपभोक्ता समिति गठन गरी वडा अध्यक्षबाट प्रमाणित निर्णयको प्रतिलिपि
  • उपभोक्ता समितिले गरेको निर्णयको प्रतिलिपि
  • उपभोक्ता समितिको सबै सदस्यको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • प्राविधिक लागत अनुमान
  • समितिको अध्यक्ष, कोषाध्यक्ष र सचिवको फोटो सहितको उपस्थिति

उदयपुरगढी गाउँपालिकाबाट महिला, बालबालिका, पिछडिएका वर्गहरुलार्इ विशेष प्राथमिकतामा राखेर तालिम दिइन्छ ।  उनीहरुकाे लागि अनुशिक्षण कार्यक्रम, पाेषण कार्यक्रम, सीपमूलक कार्यक्रम, हिसाबिरुद्द कार्यक्रम जस्ता कार्यक्रम सञ्चालन गरिन्छन् ।  त्यस्तै कृषक एव‌्म पशुपालकहरुलार्इ पनि समयानुकूल तालिमहरु प्रदान गरिन्छ । सप्रिएकाे बीउबीजन, बाेटबिरुवा सम्बन्धि ज्ञान तथा नयाँ भित्रिएका प्रविधिहरु बारे पनि सचेत गराइन्छ । 

कार्यालय खुल्ने समय बिहान १० बजे हाे ।

गाउँपालिका तथा वडा कार्यालयबाट निम्न  प्रकारका सेवाहरु प्रदान हुन्छन्

  • नागरिकता र प्रतिलिपि सिफारिस
  • अंगिकृत नागरिकता सिफारिस
  • जग्गा मूल्यांकन सिफारिस । प्रमाणित
  • जग्गा मूल्यांकन सिफारिस । प्रमाणित
  • घर जग्गा कर
  • वहाल कर
  • जन्म दर्ता
  • मृत्यु दर्ता
  • विवाह दर्ता
  • सम्बन्धबिच्छेद दर्ता
  • बसाईं सराईं जाने । आउने दर्ता