FAQs Complain Problems

समाचार

वडा नं. ६






उदयपुरगढी गाँउपालिका वडा नं. ६


उदयपुरगढी गाँउपालिका

वडा नं. ६ को कार्यालय

Email: 6.udayapurgadhi@gmail.com |
Official Number: ---

ठेगाना :  नेपालटार  (साविक पञ्चावती गा वि स वडा नं ४)

वडाका जनप्रतिनिधीहरूको विवरण

सि.नं नाम थर पद सम्पर्क नम्बर फोटो
१ कृष्ण बहादुर खत्री वडा अध्यक्ष 9842998007
२ सरिता कार्की महिला वडा सदस्य (कार्यपालिका सदस्य) 9865151584
३ भोज कुमारी सार्की दलित महिला वडा सदस्य 9844296715
४ थमान कुमार थापा वडा सदस्य 9844158075
५ अम्बर बहादुर लायो मगर वडा सदस्य 9842817527

कार्यालय कर्मचारीहरूको विवरण

सि.नं नाम थर पद सम्पर्क नम्बर फोटो
१ खिलाराज कार्की वडा सचिव 9852835379
२ इन्दिरा लामा सामाजिक परिचालक 9862964734
३ पुष्पराज दनुवार प्राविधिक
४ शैलेन्द्र कुमार पटेल नायव प्राविधिक सहायक 9816204267
५ गीता कुमारी श्रेष्ठ नायव प्राविधिक सहायक ---
६ लक्ष्मण कार्की नायव पशु स्वास्थ्य प्राविधिक ---
७ विशेष भट्टराई कार्यालय सहयोगी 9840428395

यस वडाको पूर्वी दिशामा वडा नम्बर ७ र ८, पश्चिममा कटारी नगरपालिका र उदयपुरगढी कै वडा नम्बर ५, उत्तरमा वडा नम्बर ५ र दक्षिणमा सिरहाको लहान नगरपालिका अवस्थित छ । मझुवा, भुमरे, नागबेले, रुम्जाटार, वर्दमार, अरिदमार, गोहिया, हात्तीढुंगा, धप्पर,दनुवारवेशी, जग्रेटार, आँपडाँडा, बोहोरीबोट, सान्धाने, नेपालटार बजार, भुतिया, बुढाथोकीटार, अमिल्टार र अम्बोटे गरी यस वडामा १९ वटा मुख्यमुख्य वस्तीहरू रहेको छ ।
जम्मा घरधुरी १०२४ र कुल जनसंख्या ७१३६ रहेको यस वडामा पुरुषको संख्या ३७२४ र महिलाको संख्या ३४१२ रहेको छ । प्रायजसो मानिसहरु कृषि र पशुपालनमा आश्रित छन् । उद्योग, व्यापार तथा अन्य पेशा अपनाउनेहरु पनि छन् । नेपालटार बजार, काभ्रेपानी महादेव मन्दिर, राधेराधे मन्दिर, पिपलबोट चौतारो, भकुण्डे चौरी जस्ता महत्वपूर्णमन्दिर तथा स्थलहरू यस वडामा छन् । पोलिक्लिनिक र मेडिकल रहेको यस वडाको धप्पर र नेपालटार भन्ने ठाउँहरुमा खोप केन्द्र पनि छ । यस वडामा सानिमा बैंकले सेवा उपलब्ध गराएसँगै सनराइज बैंक, लक्ष्मी बैंकले शाखारहित बैकिङ सुविधा प्रदान गरेका छन् । यसैगरी पौवा सहकारी, साना किसान सहकारी र दनुवारबेसी सहकारी पनि यस वडामा रहेको छ । हिन्दू धर्मावलम्बीको बाहुल्य रहेको यस वडामा बौद्ध र क्रिश्चियन धर्म मान्नेहरु पनि छन् । प्राय जसोले नेपाली भाषा बोल्दछन् ।

Population: 
७१३६
Ward Contact Number: 
९८४२९९८००६
//