FAQs Complain Problems

समाचार

उदयपुरगढी गाउँपालिकाबाट कस्ता कस्ता किसिमका र कस्ता कस्ता वर्गलाई लक्षित गरी तालिमहरु प्रदान गरिन्छन् ?

उदयपुरगढी गाउँपालिकाबाट महिला, बालबालिका, पिछडिएका वर्गहरुलार्इ विशेष प्राथमिकतामा राखेर तालिम दिइन्छ ।  उनीहरुकाे लागि अनुशिक्षण कार्यक्रम, पाेषण कार्यक्रम, सीपमूलक कार्यक्रम, हिसाबिरुद्द कार्यक्रम जस्ता कार्यक्रम सञ्चालन गरिन्छन् ।  त्यस्तै कृषक एव‌्म पशुपालकहरुलार्इ पनि समयानुकूल तालिमहरु प्रदान गरिन्छ । सप्रिएकाे बीउबीजन, बाेटबिरुवा सम्बन्धि ज्ञान तथा नयाँ भित्रिएका प्रविधिहरु बारे पनि सचेत गराइन्छ ।