FAQs Complain Problems

वडा नं. ७






उदयपुरगढी गाँउपालिका वडा नं. ७


उदयपुरगढी गाँउपालिका

वडा नं. ७ को कार्यालय

Email: 7.udayapurgadhi@gmail.com |
Official Number: ---

ठेगाना : हाडेबास  (साविक भलायडाँडा  गा वि स वडा नं ३,९)

वडाका जनप्रतिनिधीहरूको विवरण

सि.नं नाम थर पद सम्पर्क नम्बर फोटो
भुवन केप्छाकी मगर वडा अध्यक्ष 9862863495
मनमाया कार्की महिला वडा सदस्य 9814787230
सित विश्वकर्मा दलित महिला वडा सदस्य 9742566080
रित बहादुर आले मगर वडा सदस्य 9863966363
गौर बहादुर तामाङ्ग वडा सदस्य 9869492842

कार्यालय कर्मचारीहरूको विवरण

सि.नं नाम थर पद सम्पर्क नम्बर फोटो
सन्जिप कुमार बुढाथोकी वडा सचिव 9862837212
देवी कुमारी मगर सामाजिक परिचालक
बुद्ध बहादुर आले कार्यालय सहयोगी ---

यस वडाको पूर्वी दिशामा त्रियुगा नगरपालिका, पश्चिममा वडा नम्बर ८, उत्तरमा वडा नम्बर ६ र दक्षिणमा उदयपुरगढी गाउँपालिका कै वडा नम्बर ८ र सुरुङ् नगरपालिकाको वडा नम्बर २ पर्दछ । यस वडामा कोल्टे, ध्याम्पे, मैनाटार, हाडेवास, बिरालीटार, थापाटार, पिडीवास, अजिङगरे, बतासे, बाइराङे, अधेरी, विजनबारी, चियावारी, कुइभीर, नागबिलेसहितका १५ वटा वस्तीहरू रहेका छन् ।
कुल घरधुरी संख्या १२८६ रहेको यस वडामा जम्मा जनसंख्या ४७१४ छ । जसमा पुरुषको  संख्या २४५३ छ भने महिलाको संख्या २२६१ छ । यस वडामा एउटा बालविकास केन्द्र, १० वटा आधारभूत विद्यालय, एउटा माध्यमिक विद्यालय र एउटा निजी विद्यालय छन् । वडाको सुरक्षाको लागि प्रहरी चौकी पनि छ । कृषि र पशुपालन यहाँका मानिसहरुको मुख्य पेशाको रुपमा रहेको छ । व्यापार व्यवसायमा पनि केही मात्रामा सक्रिय छन् । हिन्दू धर्म मान्ने नागरिकको संख्या धेरै रहेको यस वडामा नेपाली भाषा धेरै जनाले बोल्दछन् । 

Population: 
४७१४
Ward Contact Number: 
९८४४१५९०४९
//