FAQs Complain Problems

वडा नं. ५






उदयपुरगढी गाँउपालिका वडा नं. ५


उदयपुरगढी गाँउपालिका

वडा नं. ५ को कार्यालय

Email: 5.udayapurgadhi@gmail.com |
Official Number: ---

ठेगाना : पंचावाती   (साविक पंचावाती गा वि स वडा नं १-३,५-९)

वडाका जनप्रतिनिधीहरूको विवरण

सि.नं नाम थर पद सम्पर्क नम्बर फोटो
१ कुमार अधिकारी वडा अध्यक्ष 9842315512
२ बिना विश्वकर्मा महिला वडा सदस्य 9862157606
३ निर्मला कुमारी विश्वकर्मा दलित महिला वडा सदस्य 9848276423
४ पेशल कुमार राई वडा सदस्य 9862817255
५ अम्बर बहादुर लायो मगर वडा सदस्य 9842817527

कार्यालय कर्मचारीहरूको विवरण

सि.नं नाम थर पद सम्पर्क नम्बर फोटो
१ तुल बहादुर थापा वडा सचिव 9842837361
२ लोकनाथ दाहाल सामाजिक परिचालक 9842537879
३ मन्दिरा कार्की कार्यालय सहयोगी ---

यस वडाको पूर्वी दिशामा वडा नम्बर ८ को भलायडाँडा, पश्चिममा कटारी नगरपालिका, उत्तरमा वडा नम्बर ४ को डुम्रे र दक्षिणमा वडा नम्बर ६ को नेपालटार अवस्थित छ । यस वडाका मुख्य टोलहरूमा सरुने, पातीटार, माटेखोला, विरौटा, कुसम्बोट, कात्तिके, बेलबोट, फाँट, तलेतलै, डुङडुङे, भैंसेटार, गढी, उत्तरपानी र छापाखोला रहेका छन् । यसैगरी डहर, कोप्चे, भोगटेनी, बस्तीपुर, कात्तिके, मौवासी, पलाँसे, चुलाढुंगा, सालडाँडा, हाँडेटार, टाडैटार, अमिलचौर, कर्कुन्टार, डुम्रिटार, खरानीटार, केउरेनी गरी ३२ भन्दा बढी मुख्य टोलवस्तीहरू रहेका छन् । 
यस वडामा कुल घुरधुरी संख्या ९२५ छ भने जनसंख्या ४७६१ रहेको छ जसमा २२६८ महिला र २४९३ पुरुष रहेका छन् । यस वडामा आधारभूत तहसम्म पढाइ हुने विद्यालयको संख्या ७ वटा र एउटा माध्यमिक विद्यालय रहेको छ । स्वास्थ्य चौकी र प्रहरी चौकी भएको यस वडामा महादेव मन्दिर, ककनी, अठासीधाम, शिव मन्दिर, केउरेनी जस्ता धार्मिकस्थल र पुरानो गढी, भूगोलपार्क, हाडेश्वर महादेव गुफा, उदयपुरगढी
जस्ता पर्यटकीय स्थल रहेका छन् । हिन्दू धर्म मान्नेको बाहुल्यता रहेको यस वडामा नेपाली भाषा बोल्ने मानिसहरु धेरै छन् । किराँत, मगर र तामांग भाषा बोल्ने मानिस नेपाली भाषा बोल्नेको तुलनामा थोरै पाइयो ।

Population: 
४७६१
Ward Contact Number: 
९८४२३१५५१२
//