FAQs Complain Problems

समाचार

वडा नं. १






उदयपुरगढी गाँउपालिका वडा नं. १


उदयपुरगढी गाँउपालिका

वडा नं. १ को कार्यालय

Email: 1.udayapurgadhi@gmail.com |
Official Number: ---

ठेगाना : ब्वाँसे, तावाश्री   (साविक तावाश्री गा वि स वडा नं १-६)

वडाका जनप्रतिनिधीहरूको विवरण

सि.नं नाम थर पद सम्पर्क नम्बर फोटो
१ दिल बहादुर राना मगर वडा अध्यक्ष 9862994873
२ केशर कुमारी चापागाँई महिला वडा सदस्य 9863919460
३ नरमाया सार्की दलित महिला वडा सदस्य 9849728877
४ पदम बहादुर मगर वडा सदस्य 9749229149
५ यूक्त बहादुर सुस्लिङ्ग मगर वडा सदस्य 9815785543

कार्यालय कर्मचारीहरूको विवरण

सि.नं नाम थर पद सम्पर्क नम्बर फोटो
१ बिक्रम नेपाली वडा सचिव 9862460404
२ बुद्धिमान राई खरिदार ---
३ केशव खिलुङ्गे समाजिक परिचालक 9849658420
४ खिल बहादुर मगर कार्यालय सहयोगी ---

    सिमाना ः पूर्व - वडा नं ५ , पश्चिम - कटारी नगरपालिका, उत्तर - ताप्ली गाउँपालिका र दक्षिण - कटारी नगरपालिका

  1. प्रमुख टोलबस्तीहरु ः गोहीया, ललहरी, रातमाटे, हजारे, कात्तिके, बाहुनीटार, दुर्जे, लिपेआहाले, बिस्नीचौर, पसलटार, अम्बोटे, हुलाक भन्ज्यांग, सुस्लिंगटोल, लामिछानेटोल, देउराली, तामांगटोल, बेलडाँडा, हात्तिखर्क, हात्तिटार, प्वाँसे लगायत
  2. कुल घरधुरी ः ८५०
  3. जनसंख्या ः २५५५ ( १३२८ पुरुष र १२२७ महिला )
  4. मुख्य पेशा ः कृषि र पशुपालन
  5. शैक्षिक संस्थान ः५ वटा बाल विकास केन्द्र, ४ आधारभूत र १ माध्यमिक विद्यालय
  6. स्वास्थ्य संस्थाहरु ः स्वास्थ्य चौकी, गाउँघर क्लिनिक र बर्थिङ सेन्टर
  7. प्रमुख धर्मावलम्बीहरु ः बौद्ध, किराँत, क्रिश्चियन र ईस्लाम धर्मावलम्बी पनि छन् ।
  8. भाषा ः नेपाली र मगर

यस वडामा शिवालय वचत तथा ऋण सहकारी संस्थाको साथसाथै वर्ल्ड भिजन इन्टरनेशनल, जाल्पा एकीकृत विकास संस्था, नेस्पेक र हुरेण्डेक जस्ता गैरसरकारी संस्था पनि कार्यरत छन् ।

Population: 
२५५५
Ward Contact Number: 
९८६२९९४८७३
//