FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

ब्यक्तिगत अनलाइन घटना दर्ताको थालनी गरिएको सम्बन्धी सुचना

२०७५ साल मङ्सिर २१ गते शुक्रबारदेखि उदयपुरगढी गाउँपालिका, उदयपुर, वडा न ६ (नेपालटार) मा ब्यक्तिगत अनलाइन घटना दर्ताकाे सुरुवात गरिएकाे छ। अबदेखि जन्म, मृत्यु, विवाह, सम्बन्धबिच्छेद, बसाइँ सराइ जस्ता ब्यक्तिगत घटना अनलाइन मार्फत दर्ता हुने कुरा वडा न ६ का वडा सचिव ज्यू श्री रितेश थापाले बताउनुभयाे

उदयपुरगढी गाउँपालिकाको मोबाईल एप्लीकेसनको सुरुवात गरिएको सुचना

उदयपुरगढी गाउँपालिकामा मिती २०७५-०८-१४ देखी मोबाईल एप्लीकेसनको सुरुवात गरिएको छ। यस एप्लीकेसन मार्फत गाउँपालिकामा भएको हरेक गतिबिधी, सुचना तथा समाचार एवम् कार्यक्रमहरुको जानकारी मोबाईलद्वारा थाहा पाउन सकिन्छ। यसको लागि आफ्नो मोबाईलको playstore मा गइ स्थानीय तहको एप (Local level) टाईप गरेर Install

Pages