FAQs Complain Problems

समाचार

याेजना सम्झौता गर्नकाे लागी चाहिने कागजातहरु के के हुन् ?

याेजना सम्झौता गर्नकाे लागी निम्न कागजातहरु चाहिन्छ 

  • सम्झौता माग निवेदन
  • सम्बन्धित वडाको सिफारिस
  • उपभोक्ता समिति गठन गरी वडा अध्यक्षबाट प्रमाणित निर्णयको प्रतिलिपि
  • उपभोक्ता समितिले गरेको निर्णयको प्रतिलिपि
  • उपभोक्ता समितिको सबै सदस्यको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • प्राविधिक लागत अनुमान
  • समितिको अध्यक्ष, कोषाध्यक्ष र सचिवको फोटो सहितको उपस्थिति