FAQs Complain Problems

ब्यक्तिगत अनलाइन घटना दर्ताको थालनी गरिएको सम्बन्धी सुचना

२०७५ साल मङ्सिर २१ गते शुक्रबारदेखि उदयपुरगढी गाउँपालिका, उदयपुर, वडा न ६ (नेपालटार) मा ब्यक्तिगत अनलाइन घटना दर्ताकाे सुरुवात गरिएकाे छ। अबदेखि जन्म, मृत्यु, विवाह, सम्बन्धबिच्छेद, बसाइँ सराइ जस्ता ब्यक्तिगत घटना अनलाइन मार्फत दर्ता हुने कुरा वडा न ६ का वडा सचिव ज्यू श्री रितेश थापाले बताउनुभयाे ।

आर्थिक वर्ष: